Indrachandra Campus

IQAC समितीद्वारा सुकुना बहुमूखी क्याम्पस अवलोकन

3 month(s) ago

आज यस क्याम्पसको IQAC समितीका सदस्यहरुलाई सुकुना बहुमूखी क्याम्पसको अवलोकन गर्ने अवसर प्राप्त भयो। QAA प्राप्त कलेजको अवलोकन भ्रमण फलदायी रहयो। समय र न्यानो आतिथ्यताका निम्ति क्याम्पस प्रमुख श्री अर्जुनराज अधिकारी लगायत सिङ्गो सुकुना क्याम्पस परिवार प्रति आभार ।