Indrachandra Campus

दोस्रो रणनीतिक योजना तर्जुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

2 month(s) ago

मिति २०८१ श्रावण १९ गते शनिबारका दिन इन्द्रचन्द्र क्याम्पसको सभाहलमा सञ्चालक समितिका अध्यक्ष श्री हरिचरण शिवाकोटीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका शिक्षा प्रमुख श्री तिलचन भण्डारीको आतित्थ्यतामा दोस्रो रणनीतिक योजना तर्जुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।