Indrachandra Campus

स्वागत, विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

13 hour(s) ago

मिति २०८२/१२/०९ गते स्वतन्त्र विद्यार्थी युनियन, इन्द्रचन्द्र क्याम्पसद्वारा बि बि एस प्रथम वर्ष, एम बि एस प्रथम सत्रका विद्यार्थीहरुलाई स्वागत, एम वि एस चौथो सत्रका विद्यार्थीहरूलाई बिदाई तथा बि बि एस चौथो वर्षका विद्यार्थीहरूलाई सम्मान कार्यक्रम सम्पन भयो . क्याम्पस संचालक समितिको अद्यक्ष श्री हरिचरण सिवाकोटीको अद्यक्षतामा संचालित उक्त कार्यक्रममा जग्गादाता, समाजसेवी तथा संचालक समिति सदस्य श्री राजेन्द्र कुमार थापा लगायत अन्य सहयोगी व्यक्तिहरुलाई  सम्मान गरियो