Indrachandra Campus

अक्षयकोष स्थापनार्थ प्राध्यापक तथा कर्मचारी,इन्द्रचन्द्र क्याम्पसको तर्फबाट रू २७०,००० (अक्षरेपि रू दुई लाख सत्तरी हजार ) योगदान

13 hour(s) ago

इन्द्रचन्द्र क्याम्पस बिध्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोसमा योगदान गर्नुहुने देहाय बमोजिमका प्राध्यापक एवम कर्मचारी ज्यूहरुलाइ क्याम्पसको तर्फबाट धन्यवाद एवम आभार प्रकट गर्दछौ