Indrachandra Campus

अक्षयकोष स्थापनार्थ यस क्याम्पसका संचालक समिती सदस्य एवम सामाजिक ब्यक्तित्व श्री जन बहादुर जबेगु ज्यूबाट रु ११,१११ सहयोग

2 month(s) ago

इन्द्रचन्द्र क्याम्पस विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोसमा रु ११,१११ (अक्षरेपि रु एघार हजार एक सय एघार ) योगदान गर्नुहुने यस क्याम्पसका संचालक समिती सदस्य एवम सामाजिक ब्यक्तित्व श्री जन बहादुर जबेगु ज्यूलाई क्याम्पसको तर्फबाट धन्यवाद एवम् आभार प्रकट गर्दछौ