अक्षयकोष स्थापनार्थ यस क्याम्पसको बि बि एस चौथो बर्षमा अध्ययनरत विद्यार्थी श्री दिपक कुमार सिग्देलबाट रु ११,१११ सहयोग
3 month(s) ago
इन्द्रचन्द्र क्याम्पस विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोषमा यस क्याम्पसको बि बि एस चौथो बर्षमा अध्ययनरत विद्यार्थी श्री दिपक कुमार सिग्देलबाट रु ११,१११ (अक्षरेपि रु एघार हजार एक सय एघार) योगदान गर्नु भएको छ । अक्षयकोषमा योगदान गर्नु भएकोमा क्याम्पसको तर्फबाट धन्यवाद एवम आभार प्रकट गर्दछौ।
Indrachandra Campus