अक्षयकोष स्थापनार्थ यस क्याम्पसका संचालक समिती सदस्य (लेखा समिती संयोजक ), शिक्षासेवी एवम सामाजिक ब्यक्तित्व श्री कन्चना ढकाल सिटौलाज्यूबाट रु ११,१५५ सहयोग
3 month(s) ago
इन्द्रचन्द्र क्याम्पस विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोसमा यस क्याम्पसका संचालक समिती सदस्य (लेखा समिती संयोजक ), शिक्षासेवी एवम सामाजिक ब्यक्तित्व श्री कन्चना ढकाल सिटौलाज्यूबाट रु ११,१५५ (अक्षरेपि रु एघार हजार एक सय पच्पन्न ) योगदान गर्नु भएको छ । अक्षयकोषमा योगदान गर्नु भएकोमा क्याम्पसको तर्फबाट धन्यवाद एवम् आभार प्रकट गर्दछौ।
Indrachandra Campus