Indrachandra Campus

अक्षयकोष स्थापनार्थ यस क्याम्पसका संचालक समिती सदस्य एवम् सामाजिक व्यक्तित्व श्री रन्जन धमलाज्यूबाट रु ११,१११ सहयोग

2 month(s) ago

अक्षयकोष स्थापनार्थ यस क्याम्पसका संचालक समिती सदस्य एवम सामाजिक  व्यक्तित्व श्री रन्जन धमलाज्यूबाट रु ११,१११ योगदान गर्नु भएको छ । अक्षयकोषमा योगदान गर्नु भएकोमा क्याम्पसको तर्फबाट धन्यवाद एवम् आभार प्रकट गर्दछौ।