Indrachandra Campus

अक्षयकोष स्थापनार्थ यस क्याम्पसका संचालक समिती सदस्य एवम् सामाजिक व्यक्तित्व श्री अर्जुन खवासज्यूबाट रु ११,११५ सहयोग

19 hour(s) ago

अक्षयकोष स्थापनार्थ यस क्याम्पसका संचालक समिती सदस्य एवम सामाजिक  व्यक्तित्व श्री अर्जुन खवासज्यूबाट रु ११,११५ योगदान गर्नु भएको छ । अक्षयकोषमा योगदान गर्नु भएकोमा क्याम्पसको तर्फबाट धन्यवाद एवम् आभार प्रकट गर्दछौ।