Indrachandra Campus

अक्षयकोष स्थापनार्थ यस क्याम्पसका संचालक समिती अध्यक्ष एवम् संस्थापक श्री हरिचरण शिवाकोटीज्यूद्वारा रु १,००,००० योगदान

2 month(s) ago

अक्षयकोष स्थापनार्थ यस क्याम्पसका संचालक समिती अध्यक्ष एवम् संस्थापक श्री हरिचरण शिवाकोटीज्यूबाट रु १००,००० योगदान गर्नु भएको छ । अक्षयकोषमा योगदान गर्नु भएकोमा क्याम्पसको तर्फबाट धन्यवाद एवम् आभार प्रकट गर्दछौ।