Indrachandra Campus

अक्षयकोष स्थापनार्थ बिर्तामोड -५ निवासी युवा ब्यवसायी एवम् शिक्षासेवी श्री अनुष्ठान बिक्रम थापाज्यूबाट रु १,२१,००० योगदान

2 day(s) ago

इन्द्रचन्द्र क्याम्पस विद्यार्थी कल्याण छात्रवृत्ति अक्षयकोषमा रु १२१००० (अक्षरेपि रु एक लाख एक्काईस हजार) योगदान गर्नुहुने बिर्तामोड -५ निवासी युवा ब्यवसायी एवम शिक्षासेवी श्री अनुष्ठान बिक्रम थापाज्यूलाइ क्याम्पसको तर्फबाट धन्यवाद एवम आभार प्रकट गर्दछौ।।