Indrachandra Campus

पब्लिक क्याम्पस प्राध्यापक संघ, इन्द्रचन्द्र क्याम्पसको नयाँ कार्यसमिति चयन

5 day(s) ago

मिति २०८३ साल श्रावण १७ गते आइतबार सम्पन्न पब्लिक क्याम्पस प्राध्यापक संघ, इन्द्रचन्द्र क्याम्पसको चौथो अधिवेशनबाट श्री दिनेश भण्डारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा दिनेश भण्डारी, सचिवमा प्रकाशचन्द्र घिमिरे, कोषाध्यक्षमा ईश्वरी अधिकारी तथा सदस्यहरूमा डिकेन्सन पाण्डे, कृष्णप्रसाद पौडेल, बिमल विश्वकर्मा र खडानन्द ढकाल चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना