Indrachandra Campus

अक्षयकोष स्थापनार्थ सहयोग

17 day(s) ago

यस  इन्द्रचन्द्र क्याम्पस अक्षयकोष स्थापनार्थ ममतामयी माता स्वर्गीय अम्बिका देवी पुरीको स्मृतिमा पुत्रद्वय श्री शसाङ्क पुरी  र श्री आभास पुरीले रु १,११,१११ (अक्षरेपि रु एक लाख एघार हजार एक सय एघार) योगदान गर्नुभएको छ । सहयोगी दाताहरुप्रति क्याम्पस परिवारको तर्फबाट हार्दिक धन्यवाद एबम आभार प्रकट गर्दछौँ।