Indrachandra Campus

अक्षयकोष स्थापनार्थ अखिल (क्रान्तिकारी),इन्द्रचन्द्र क्याम्पसको तर्फबाट रू १०,००० (अक्षरेपि रू दस हजार ) योगदान

11 day(s) ago

यस इन्द्रचन्द्र क्याम्पस अक्षयकोष स्थापनार्थ अखिल (क्रान्तिकारी),इन्द्रचन्द्र क्याम्पसको तर्फबाट रू १०,००० (अक्षरेपि रू दस हजार ) योगदान गर्नुभएकोमा क्याम्पस परिवारको तर्फबाट हार्दिक धन्यबाद सहित आभार प्रकट गर्दछौं ।