Indrachandra Campus

निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण शिविर संचालन!!!

Campus Chief 2083-05-23

इन्द्रचन्द्र क्याम्पस प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण शिविर आयोजना हुँदैछ। सम्पूर्ण विद्यार्थीहरूले आफू लगायत आफ्ना आमा-बुबा, छरछिमेकी तथा गाउँका अन्य व्यक्तित्वहरूलाई पनि यस शिविरमा सहभागी गराई स्वास्थ्य जाँच गराउन सक्नुहुनेछ। शिविरमा निम्न रोगहरूको परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ: १. नाक, कान, घाँटी २. फिजिसियन ३. स्त्री तथा प्रसूति रोग ४. बालरोग ५. दाँत रोग ६. छाला रोग ७. हाडजोनी तथा नसा रोग मिति: २०८३ साल भदौ २६ गते, शुक्रबार समय: बिहान ९:०० बजेदेखि स्थान: क्याम्पस प्राङ्गण

Important